अनसन बसेका युवालाई भेटेर देउवाले भने– कांग्रेस साथमा छौँ 


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


इनफ इज इनफले उठाएका मागमा प्रमुख प्रतिपक्ष कांग्रेसले ऐक्यवद्धता जनाएको छ।

बसन्तपुरमा अनशनरत युवाहरुलाई भेट्दै कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुले उठाएका मागबारे पार्टीको ऐक्यवद्धता रहेको बताए। ‘हाम्रो पार्टीको ऐक्यवद्धता छ, तपाईँहरुको मागलाई समर्थन छ,’ उनले भने। यस्तै उनले सरकारले मान्छे मर्नुपर्ने अवस्था सिर्जना गर्न नहुने बताए। 

‘मान्छे मर्न दिनुहुन्न। ओली सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनशनमा बसेका युवाहरुलाई बचाउनुपर्छ,’ देउवाले भने। 

उनले आन्दोलनमा सरकारले गरेको व्यवहारको भर्सना गर्दै आन्तिपूर्ण आन्दोलनकारीमाथि पनि धरपकड हुनु निन्दनिय भएको देउवाको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न