पिसिआर परीक्षण माग्नेहरु धमाधम पक्राउ


विचार
आयाेमेल संवाददाता
आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा

आयाेमेल संवाददाता
कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

जनकपुरधाम – कोरोनाबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी मेयर आशा चौधरीको निधन

आयाेमेल संवाददाता
भारतमा चुनावले निम्त्याएको गम्भीर परिणाम : १६२१ शिक्षकले…

काठमाडौं – उत्तर प्रदेशमा भएको पञ्चायत चुनावमा खटिएका १६२१ शिक्षकको


इनफ इज इनफका अभियन्ताहरुलाई शनिबार पनि बालुवाटारबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

सरकारले कोरोना भाइरसको महामारीमा अभिभावकको जिम्मेवारी निर्वाह गर्न नसकेको र जनस्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रदर्शनमा उत्रेका अभियन्तालाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो।

प्रदर्शन बिथोल्नका लागि प्रहरीले बालुवाटार क्षेत्रमा पैदल हिँडडुल गर्नेलाई समेत पक्राउ गरेको थियो। 

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको राम्रो व्यवस्थापन गरिनुपर्ने, राहत र सुरक्षाको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने, अदालतको निर्णय कार्यान्वयन गरिनुपर्ने आदि माग राख्दै १६ दिनदेखि अभियन्ताहरू वसन्तपुरमा अनसन बसिरहेका छन्।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिका आज रातिदेखि ‘सिल’ गरिने भएको छ। स्थानीय जनप्रतिनिधिलगायत कोभिड

कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

जनकपुरधाम – कोरोनाबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी मेयर आशा चौधरीको निधन भएको छ। ४० वर्षीया चौधरीको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा मंगलबार

भारतमा चुनावले निम्त्याएको गम्भीर परिणाम : १६२१ शिक्षकले गुमाए ज्यान

काठमाडौं – उत्तर प्रदेशमा भएको पञ्चायत चुनावमा खटिएका १६२१ शिक्षकको कोरोना संक्रमणबाट निधन भएको तथ्यांक बाहिर आएको छ।उत्तर प्रदेशको प्राइमरी

भारतमा कोरोना संक्रमितका लागि नयाँ औषधि प्रयोग अनुमति

कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित नयाँ औषधिलाई अनुमति दिइएको छ। औषधिसँग सम्बन्धित विषय हेर्ने