सुदूरपश्चिममा थप १ सय ९ जनामा कोरोना पुष्टि


विचार
आयोमेल संवाददाता
निषेधाज्ञामा सुनसान झापा [फोटो फिचर]

झापा–झापामा शनिबारदेखि कडा रुपमा लागू गरिएको निषेधाज्ञाको पूर्णपालना भएको छ।

आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको


सुदूरपश्चिम प्रदेशमा थप १ सय ९ जनामा कारोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टाको अवधीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बझाङका २४ जना र कैलालीका १५ जनामा संक्रमण पुष्टि भएको छ। 

यसै गरी धुलिखेल अस्पताल धुलिखेलमा गरिएको परीक्षणमा दार्चुलाका १६ र कञ्चनपुरका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले बताए। 

गौतमका अनुसार २४ घन्टाको अवधीमा डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका १० र डोटीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यसैगरी आजै सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका १६ जना, टिकापुरका ७ जना, बझाङका दुई जना र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट संक्रमित हुने विरामीको जम्मा संख्या ४ हजार तीन सय ७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा सक्रिय संक्रमित संख्या १ हजार ४ सय ८३ रहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
निषेधाज्ञामा सुनसान झापा [फोटो फिचर]

झापा–झापामा शनिबारदेखि कडा रुपमा लागू गरिएको निषेधाज्ञाको पूर्णपालना भएको छ। दुई सातादेखि जारी निषेधाज्ञा पूर्ण पालना नभएपछि शुक्रबार झापाका प्रमुख

इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय