इवामुरा अस्पताल र लायन्स क्लबबीच स्वास्थ्य सम्झौता


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारी भक्तपुर र लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए २ का बीच स्वास्थ्य सम्झौता भएको छ। 

ययसमा लायन्स क्लबका डिस्ट्रिक गर्भनर लायन डा. सुशीला मल्ल, पूर्व डिस्ट्रिक गर्भनर लायन केपी अवाल, चिफ हेल्थ कोडिनेटर लायन विष्णुभक्त मारिखु र अन्य लायन्सकाे उपस्थिति थियो।

इवामुरा अस्पतालकोतर्फबाट सहायक व्यवस्थापक निश्चल दिवाकर र बजार व्यवस्थापक जीवन मारिखुको उपस्थित थिए।

लायन्स क्लब इन्टरनेशनल एउटा सेवामुलक संस्था हो जसले धेरै उदाहरणीय कार्यहरू गरिहेका छन्। यस डिस्ट्रिक ३२५ ए २ अन्र्तगत २ सय बटा क्लबहरू छन्। जसमा पाँच हजार भन्दा बढी सदस्यहरू रहेका छन्। 

यस लायन्स क्लबहरूको मुख्य उद्देश्य समाजसेवाका कार्यहरू गर्न, नेतृत्व विकास गर्ने तथा विश्व शान्तिका लागि अघि बढ्ने भन्ने कुरा डिस्ट्रिक गर्भनर लायन डा. सुशीला मल्लले जोड दिइन्।

लायन्सका साथीहरू आफैं अरुको सेवामा निरन्तर लाग्ने हुनाले उनीहरूको स्वास्थ्यका लागि इवामुरा अस्पतालले सहुलियतमा यो सम्झौता गरिएको सहायक व्यवस्थापक निश्चल दिवाकरले जानकारी गराए।

यस सम्झौतामा लायन्स क्लबका सदस्यका साथै उनका परिवाहलाई पनि स्वस्स्थ्य सेवामा विशेष छुटको व्यवस्था गरिएको अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले बताए। यो सेवा सुविधा लागू गरी कार्य भएरहेको पनि उनले जानकारी गराए। 

साथै इवामुरा अस्पतालमा साउन महिनाका लागि हरियो चुरा प्याकेजको व्यवस्था ल्याएको मारिखुले बताए। यसमा नारीहरूले स्त्रीरोग विशेषज्ञद्वारा जाँचमा ५० प्रतिशत छुट पाउने उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप