केन्द्रीय समिति बैठक माग गर्दै दुवै अध्यक्षलाई १५२ नेताको पत्र 


विचार
आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक माग गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै पत्र बुझाएका छन्। 

पार्टी भित्रको विवाद चर्किदै गएपछि केन्द्रीय समितिको माग गर्दै बुधबार दिउँसो पार्टी मुख्यालय धुम्बाराही पुगेर नेताहरुले पार्टी कार्यालय सचिव श्रीराम ढकाललाई बुझाएका हुन् । यसअघि नेताहरुले महासचिव विष्णु पौडेललाई पत्र बुझाउने तयारी गरेका थिए ।

महासचिव पौडेल कार्यव्यस्तता देखाउँदै पार्टी कार्यालयमा उपस्थित नभएपछि नेताहरुले कार्यालय सचिव ढकाललाई पत्र बुझाएका हुन्। 

प्रधानमन्त्री ओली जारी स्थायी समिति बैठक रोकेर महाधिवेशनमा केन्द्रित भएको भन्दै केन्द्रीय सदस्यले आपत्ति जनाएका छन् । नेकपाको विधान अनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरे एक महिनाभित्र बोलाउनुपर्ने हुन्छ । ४४१ केन्द्रीय सदस्यको २५ प्रतिशत ११२ जना हुन्छ ।

१. विजयकुमार पौडेल २. जगन्नाथ खतिवडा, ३. भाष्कर काफ्ले, ४. रविन कोईराला, ५. नागेन्द्रप्रसाद चौधरी, ६. कृष्ण केसी, ७. विश्वनाथ प्याकुरेल, ८.मुक्ति नारायण प्रधान ९. हिमाल शर्मा, १०. कुमारप्रसाद पौडेल, ११. बलावती शर्मा, १२. विजय गुरुङ, १३ गोपीबहादुर सार्की अछामी, १४. गोपाल ठाकुर, १५.दलजित वि.के. श्रीपाइली, १६. ठाकुरप्रसाद गैरे, १७. निरजप्रसाद आचार्य, १८. शिवकुमार मण्डल, १९.सरला कुमारी यादव, २०. लेखनाथ न्यौपाने,

२१.  मेटमणी चौधरी, २२.  रामकुमार शर्मा, २३.    रामचन्द्र झा, २४. पासाङ शेर्पा, २५. दिलिप कुमार प्रजापति, २६.कमानसिंह लामा, २७.उर्मिला अर्याल, २८. दिलकुमारी पन्त, २९. खगराज भट्ट, ३०. कल्याणी कुमारी खड्का, ३१. झपटबहादुर रावल, ३२.रविन्द्र अधिकारी (पूर्वी नवलपरासी), ३३.ममता गिरी, ३४.जगप्रसाद शर्मा, ३५.श्रीमाया थकाली, ३६. दिनेशकुमार राई, ३७. तुलबहादुर गुरुङ , ३८. चुडामणी जंगली, ३९. श्रीप्रसाद शाह, ४०. प्रेमलकुमार खनाल,

४१. कृष्ण प्रसाद खनाल, ४२. श्रीनाथ बराल, ४३. सिता गिरी ओली, ४४.प्रल्हाद बुढाथोकी, ४५.    डाचाराम वाग्ले, ४६.    तिलकुमार मेयाङ्बो, ४७. यदुवंश झा, ४८. प्रतापलाल श्रेष्ठ, ४९.    रचना खड्का, ५०. रत्नेश्वर गोइत, ५१. सुधिर शाह, ५२. जगतप्रसाद यादव, ५३.    महेश रेग्मी, ५४.राजेन्द्र कुमार राई, ५५.बलदेव चौधरी, ५६.राजेन्द्र कार्की, ५७.सुदन किराती, ५८.    टंक आङ्बोहाँङ , ५९.जयन्ती राई, ६०. युवराज भट्टराई,

६१. पार्वती थापा, ६२. वामदेव क्षत्री, ६३.लक्ष्मण पौडेल, ६४.चन्द्रबहादुर शाही, ६५.राजन दाहाल (लेखनाथ दाहाल), ६६. शत्रुघ्न महतो, ६७.अजयशंकर नायक, ६८.झकबहादुर मल्ल, ६९. नरबहादुर विष्ट, ७०. रामकुमरा ज्ञवाली, ७१.बिन्दमान विष्ट, ७२.भरत शाह, ७३.अशोक मण्डल, ७४.अन्जना विशुंखे, ७५. सुमिता कार्की, ७६.धर्मशीला चापागाईं, ७७.रामचन्द्र शाह तेली, ७८.केदार न्यौपाने, ७९.हरि दाहाल, ८०.जोगकुमार वरवरिया यादव,

८१.   राजु खड्का, ८२.प्रकाशहरी पोखरेल, ८३. दीप बहादुृर योन्जन, ८४. रामदीप आचार्य, ८५. प्रकाश ज्वाला, ८६. पशुपति चौलागाईं,८७. लक्ष्मण पौडेल, ८८.विजय भण्डारी, ८९.निर्मल आचार्य, ९०.रविन्द्र बैठा धोवी, ९१.मदन कुमारी शाह      (गरिमा), ९२.    हरि राई, ९३.    युवराज चौलागाई, ९४.देवशंकर पौडेल, ९५.विरोध खतिवडा, ९६.शारदा प्रसाद सुवेदी, ९७.माधव अर्याल, ९८.    राजबहादुर बुढा, ९९.दिलिप महर्जन, १००.    सुरेन्द्र मानन्धर,

१०१. जीवन गौतम, १०२.जगप्रसाद शर्मा, १०३. रामप्रित पासवान  १०४.    श्यामकुमार श्रेष्ठ, १०५.बसन्तप्रसाद मानन्धर, १०६.दावा तामाङ, १०७.रामप्रसाद सापकोटा (दीपशीखा), १०८.माधव सापकोटा (सुवोध), १०९.गणेशकुमार पहाडी, ११०.सोम मिश्र, १११.नरेन्द्र कुँवर (विजयसुन्दर), ११२. घनेन्द्र बस्नेत, ११३. उमा कोइराला, ११४.खगेन्द्र चुडाल, ११५.जीवनराम श्रेष्ठ, ११६. प्रमेश हमाल, ११७. शेरबहादुर तामाङ,

११८. अरुणप्रसाद नेपाल, ११९. तुलाराम घर्ति मगर, १२०. महादेव यादव, १२१. युवराज दुलाल, १२२. धर्मराज निरौला, १२३. शेरबहादुर के. सी., १२४. परशुराम तामाङ, १२५. काली बहादुर मल्ल, १२६. राजेन्द्रप्रसाद पाण्डेय, १२७. धर्मदत्त देवकोटा, १२८. भागवत नेपाली विश्वासी, १२९. गौरा प्रसाईं कोइराला,

१३०. दामा शर्मा, १३१. नारायण प्रसाद पौडेल, १३२.     रामकुमारी झाँक्री, १३३. सोमप्रसाद पाण्डेय, १३४. अजम्बर राई काङमाङ १३५. हेमराज भण्डारी, १३६. विष्णु रिजाल, १३७.गंगालाल तुलाधर, १३८. सुरेशकुमार राई, १३९.यज्ञराज शुनुवार, १४०. शालिकराम जमरकट्टेल, १४१. नारायणप्रसाद पौडेल,   १४२. हितबहादुर तामाङ, १४३. प्रकाशबहादुर शाह, १४४. कृष्णप्रसाद सापकोटा, १४५. विमला सुवेदी, १४६. मो.महफुज अन्सारी, १४७. जयपुरी घर्ती, १४८. सत्य पहाडी, १४९.केशव नेपाल, १५०. देवी खड्का, १५१. धर्मनाथ प्रसाद शाह, १५२. लाल बहादुर विक ।   


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको