शिवराज नगरपालिकामा दुई शिक्षक र वडा सचिवसहित ३४ जनामा संक्रमण 


विचार
आयोमेल संवाददाता
सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना

आयोमेल संवाददाता
महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित

आयोमेल संवाददाता
ओलीको विषाणुतन्त्र

अझै ठूलो कबिला-बुद्धि जमातबाट राजनेता, आधुनिक जंगबहादुर, राष्ट्रवादका ठेकेदार र


कपिलवस्तुको शिवराज नगरपालिकामा १३ जना नयाँ संक्रमित फेला परेका छन्। उनीहरुकाे कुनै ट्राभल हिस्ट्री छैन। त्यस्तै अरु देशबाट २१ जनामा पनि संक्रमण पुष्टि भएको छ। 

त्यसरी समुदाय स्तरमा फेला परेका संक्रमितमा २ जना शिक्षक, १ जना वडा सचिव समेत हुन्।

वडा सचिवले केही दिनदेखि जेष्ठ नागरिकको कार्ड नवीकरण गर्नमा  सरिक भएको हुँदा कन्ट्याक ट्ेसिङ गर्ने तयारी गरिएको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिए। 

वडा सचिव नै संक्रमित देखिएपछि वडा कार्यालयको हललाई क्वारेन्टाइन बनाइएको छ। वडा कार्यालयका ५ जना कर्मचारीहरुलाइ उक्त क्वारेन्टाइनमा राखिएको नगरपालिकाले उनले बताए।

२१ जना संक्रमित भने भारतसहित तेस्रो मुलुकबाट आउनेहरु हुन्। 

जसमध्ये १२ जना भारत, ४ जना दुबई, २ जना साउदी अरेबिया र ३ जना कतारदेखि आएका थिए। 

उनीहरु क्वारेन्टाइनमा थिए। संक्रमितहरुलाइ पालिकाले व्यवस्थापन गरिरहेको आइसोलेसन सेन्टरमा पठाइएको छ। 

समुदायस्तमा संक्रमितहरुको संख्या बृद्धि भएपनि नगरपालिकाले अर्को सूचना नहुदासम्मका लागि समुदाय र विद्यालयमा संचालन भएको बैकल्पिक सिकाइ सहजीकरणको कार्यक्रमलाई बन्द गरिएको नगरपालिकाका शिक्षा प्रमुख लोकराज पन्थीले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना नगरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा यस्तो पाइएको

महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेकाे छ। पार्टी कार्यालयमा जम्मा भएका एक

देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा

अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको सहयोग घोषणा

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको