मलेसियाका पूर्वप्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर, १२ वर्ष जेल हुने


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


मलेसियाका पूर्व प्रधानमन्त्री नजीब रजाक भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरिएको छ। 

प्रधामन्त्री रजाक शत्तामा हुँदा फौजदारी कानुनको उल्लंघन गर्दै अधिकारको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अदालतले दोषी ठहर गरेको हो।

उक्त फैसलासँगै रजाकलाई १२ वर्षको जेल सजाय भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

नजीब विरुद्धको भ्रष्टाचार मुद्दालाई  मलेसियामा सन् २००९ देखि २०१८ सम्म भ्रष्टाचार विरोधी मुद्दाका रुपमा हेरिएको थियो।

रजाकले मलेसियाको सरकारी स्वामित्व कोष(एमडिबी) को रकम हेरफेर गरी  ठूलो रकम भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका हुन्।
रजाकलाई दोषी ठहर गरी उनलाई जेल चलान गर्ने तयारी मलेसियन सरकारले गरेको छ।

‘मुद्दाका सबै पक्षका तथ्य र प्रमाणहरु हेर्दा राजकले भ्रष्टाचार गरेको प्रमाणित भएको छ, अदालतले उनलाई दोषी ठहर गरिसकेको छ’ न्यायाधीश मोहम्मद नाजलान मोहम्मद गजालीले क्वालालमपुर उच्च अदालतमा भनेका छन्।

मुद्दाको सुनवाई हुनुअघि पूव प्रधानमन्त्री रजाकले आफु विरुद्ध षडयन्त्र भएको भन्दै आफू न्यायका  लागि अपिल गर्ने बताउँदै आएका थिए। 
मंगलबार रजाकको व्यक्तिगत खातामा भएको ४२ मिलीयन डलर सरकारी कोषमा सारिएको छ। 

दोषी ठहर गरिएका रजाकले आफुलाई वित्तीय सल्लाहकारहरुले फसाउने उद्देश्यले गुमराहमा राखेको बताउँदै आएका छन्।

रजाकको प्रतिरक्षा टोलीले उक्त राज्य कोषको नभई रकम साउदी शाही परिवारले दान गरेको बताउँदै आएको छ।

एजेन्सीकाे सहयाेगमा
 
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख