कोरोनाबाट थप तीनजनाको मृत्यु, कूल मृतक संख्या ४८ पुग्यो


विचार
आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त


कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीनजनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन्।

वीरगञ्जको गण्डक अस्थायी कोभिड-१९ अस्पतालमा उपचारत ६५ वर्षीय भारतीय पुरुषको साउन ११ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि साउन १० उनलाई आइसियुमा भर्ना गरिएको थियो। उनी भारतस्थित विहारका नागरिक हुन्। उनी मधुमेहका बिरामी थिए। 

यस्तै धनुषा जिल्ला सहिदनगर नगरपालिकाका ३६ वर्षीय युवाको कोरोना संक्रमणकै कारण साउन ११ गते  मृत्यु भएको छ। उनी ज्वरो खोकीबाट ग्रसित थिए। 

मन्त्रालयका अनुसार प्रादेशिक अस्पताल जनकपुरबाट धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

यसैगरी बारा जिल्लाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको साउन १२ गते मृत्यु भएको छ।  न्युमोनिया र मस्तिष्कघातका बिरामी रहेका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको