राम मन्दिरका लागि अगस्ट ५ मा भूमि पूजा गर्दै मोदी 


विचार
आयोमेल संवाददाता
नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन्

आयोमेल संवाददाता
देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक

आयोमेल संवाददाता
ओली र नेपालबीच रामेश्वर थापा निवासमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता


भारतमा  राम मन्दिर निर्माण कार्य अगाडि बढिसकेको छ।

मोदी सरकारले अयोध्यामा निर्माण गरिरहेको राम मन्दिरको अगस्ट ५ मा शिलान्यास तथा भूमि पुजनको  तयारी गरिरहेको छ।

भारतीय सञ्चार माध्यमले अगस्ट ५ मा राम मन्दिरको शिलान्यास कार्यक्रम तथा भूमि पुजन हुने जनाएका छन्। भूमि पुजन कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित करिब २ सय अधिकारी सहभागी हुने र दूरदर्शन टेलिभिजनबाट कार्यक्रमको प्रत्यक्ष प्रशारण हुने बताइएको छ।

राम मन्दिर निर्माणको जिम्मेवारी भारत सरकारले अहमदाबादका इन्जिनियर चन्द्रकान्त सोमपुरालाई दिएको छ।

चन्द्रकान्तका बुवाले प्रभाशंकर सोमपुराले पाटनमा रहेको सोमनाथको निर्माण गरेका थिए।

मन्दिर तीन तहको संरचनामा निर्माण हुने र १ सय ६१ फिटको उचाइ रहने निर्माण कम्पनीले जनाएको छ।

पौराणिक पात्र  सीता, लक्ष्मण, गणेश तथा हनुमानका लागि छुट्टा छुट्टै मन्दिर निर्माण गरिने छन्। यस मन्दिर निर्माणका लागि ६ लाख क्युबिक फिट ढुङ्गा प्रयोग गरिने छ।

इन्जिनियर सोमपुराले राम मन्दिरको निर्माण  तीन चार वर्षभित्र सम्पन्न हुने जनाएका छन्।

मन्दिरमा ३ सय ६६ पिलरको प्रयोग गरिने छ भने सिँढीको चौडाइ १६ फिट हुनेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । केहीबेरअघि उनी त्यहाँ पुगेको सुरक्षा श्रोतले पुष्टि गरेको छ

देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक बोलाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता लगत्तै ठाकुरले आफू

ओली र नेपालबीच रामेश्वर थापा निवासमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता सुरू भएको छ। बूढानीलकण्ठको चपली घुम्तीस्थित अन्नपूर्ण

बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै