ट्रमाजोलसहित एक मेडिकल सञ्चालक पक्राउ


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


लागुऔषधका रुपमा प्रयोग हुने १११ वटा ट्याब्लेट ट्रमाजोलसहित प्रहरीले एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेकाके छ। पश्चिम दाङको बबई गाउँपालिकामा रहेको जनसेवा हेल्थ क्लिनिक एण्ड प्रतिक्षा मेडिकल हलका सञ्चालकलाई पक्राउ गरेको हो।

एकजना सेवाग्राहीसँग कारोबार गरिरहेको अबस्थामा मेडिकल सञ्चालक तुलसीपुर निबासी ५४ बर्षीय कुशलराम केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक मोलनबिक्रम केसीको नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।  

तुलसीपुर–६ निबासी केसीले बितेको १० बर्षदेखि हापुरे बजारमा मेडिकल सञ्चालन गर्दै आएका थिए। बिशेष सुराकीका आधारमा प्रहरीले मेडिकलमा छापा मारी ट्रमाजोल ट्याब्लेट मराबद गरेको हो। 

पछिल्लो समयमा बबइको हापुरे क्षेत्रमा लागुऔषधको कारोबार बढेको स्थानीयले बताएका छन्। मेडिकल औषधी तथा गाँजा, अफिम, सुगरको समेत कारोबार हुने गरेको स्थानीयले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।