कांग्रेस नेता गोविन्दराज जोशीसहित तीन नेता निश्कासित


विचार
आयाेमेल संवाददाता
पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक

आयोमेल संवाददाता
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित…

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस

आयोमेल संवाददाता
प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र…

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे


नेपाली कांग्रेसका नेता  गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीले निश्कासन गरेकाे छ।  केन्द्रीय अनुशासन समितिले पूर्वसहमहामन्त्रीसमेत रहेका जाेशीसहितलाई निश्कासन गरेकाे हाे। 

जोशी र पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा  ५–५ वर्षका लागि निश्कासनमा परेका हुन्। पार्टी अनुशासन समितिको शनिबार बसेको बैठकले स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै कांग्रेस डडेलधुराका कार्यालय सचिव रामबहादुर विष्टलाई तीन वर्षका लागि निश्कासन गर्ने निर्णय गरेको हो। तीनै नेतालाई चुनावमा कांग्रेस उम्मेदवारलाई असहयोग गरेकोमा स्पष्टिकरण सोधिएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा

कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित तेस्रो लहर

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस देखिएका छन्। पछिल्लो जानकारीअनुसार भारतमा डेल्टा प्लसका २२ वटा केस

प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र इज्जत बढी

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा

राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम