सीतापाइलामा युवतीमा एसिड छ्याप्ने दुईजना पक्राउ


विचार
आयाेमेल संवाददाता
काठमाडौंका जोखिम ठाउँमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु

काठमाडौं – कोरोना संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न ठाउँमा

आयाेमेल संवाददाता
ओलीको पुनः शपथग्रहण र मन्त्री पदमुक्त गर्नुपर्ने रिटमाथिको…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण र सांसद

आयाेमेल संवाददाता
सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले


बिहीबार साँझ काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार रौतहट घर भएका हाल डल्नु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमै बस्ने मुन्ना मोहम्मद छन्। 

उनीहरूलाई बिहीबार राति नै डल्डुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

ओखलढुङ्गाकी २२ वर्षीया पवित्रा कार्कीमाथि यी दुई युवा मिलेर एसिड हानेका थिए। कार्कीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि उनीहरुले ट्वाइलेटमा प्रयोग गर्ने एसिड छ्यापिदिएका थिए। 

घटनापछि महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको संयुक्त टोलीले दुवै युवाको खोजीमा लागेको थियो। राति ११ बजे दुवैलाई काठमाडौंको डल्लुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौंका जोखिम ठाउँमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु

काठमाडौं – कोरोना संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न ठाउँमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ। महानगरपालिका र इपिडिमियोलोजी तथा

ओलीको पुनः शपथग्रहण र मन्त्री पदमुक्त गर्नुपर्ने रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण र सांसद नभएका सात मन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित दायर भएका रिटमाथिको सुनुवाइ

सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले बढेर तोलाको ९३ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाल

राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा