साउन ५ गतेसम्म कुन देशबाट कति नेपाली स्वदेश फर्किए?


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


कोभिड-१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्ने क्रममा मंगलबार १२१५ नेपाली काठमाडौं आइपुगेका छन्। 

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का अनुसार स्वदेश फर्किनैपर्ने नेपालीहरूलाई विभिन्न उडानद्वारा काठमाडौं ल्याइएको हो। 

सिसिएमसीका अनुसार मलेसियाबाट ४९३ जना नेपाली आएका छन्। यस्तै, साउदीको दमामबाट १५४, साउदी अरब रियालबाट २६४, १४९ र कतारबाट १५५ जना नेपाली काठमाडौं आइपुगेका छन्। 

उक्त फ्लाइटहरूमा सात वटा शव पनि ल्याइएको छ। नेपाल आएकामध्ये एक जना अस्पताल भर्ना भएका छन्। 

उनीहरूलाई नेपाली सेनाको व्यवस्थापनमा स्थापना गरिएको होल्डिङ सेन्टरमा लगिएको छ। उनीहरूको व्यक्तिगत विवरण तथा स्वास्थ्य परीक्षण भइरहेको सिसिएमसीले जनाएको छ। 

साउन ५ गतेसम्म विभिन्न २५ देशबाट ३२ हजार ८७८ जना नेपाली स्वदेश फर्किएको सिसिएमसीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख