विश्वभर एकैदिन २ लाख ३८ हजार संक्रमित, साढे ५ हजारबढीको मृत्यु


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


विश्वभर कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ भने मृतकको संख्यासमेत घट्न सकेको छैन्।

बितेको चौबिस घण्टामा विश्वभर २ लाख ३८ हजार ५ सय २१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने, ५ हजार ६ सय ६० जनाको मृत्यु भएको छ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा फेरि कोरोना भाइरसको संक्रमणदर बढेको छ। 

अमेरिकामा  एक दिनमा १ हजार १ सय १० जनाको मृत्यु भएको छ भने ६६ हजार ९ सय ३३ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै अमेरिकामा भाइरसबाट कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४४ हजार ९  सय ४४ पुगेको छ भने ४० लाख २८ हजार ३ सय ६२ जना संक्रमित छन्।

अमेरिकामा देखिएका भाइरसका संक्रमितमध्ये १६ हजार ७ सय २१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १८ लाख ८५ हजार ५ सय २७ जना निको भएका छन्।

कोरोना भाइरसको मृत्युदर दिनप्रतिदिन बढ्दै गइरहेको ब्राजिलमा एकदिनमा १ हजार ३ सय ४६ जनाको ज्यान गएको छ भने ४४ हजार ८ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो दुइ सातादेख अमेरिकाभन्दा ब्राजिलमा मृतकको संख्या बढिरहेको छ भने संक्रमितको संख्य अमेरिकामा बढी रहेको छ।

ब्राजिलमा कोरोना भाइरसबाट बुधसम्म ८१ हजार ५ सय ९७ जनाको ज्यान गएको छ भने २१  लाख ६६ हजार ५ सय ३२जनामा संक्रमण रहेको पुष्टि भएको छ।

संक्रमण देखिएकाहरुमध्ये १४ लाख ६५ हजार ९ सय ७० जना निको भएका छन् भने ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ।

कोरोना भाइरस प्रभावित मुलुकको तेस्रो  नम्बरमा रहेको भारतमा बितेको चौबिस घण्टामा ६ सय ७१ जनाको मृत्यु भएको छ भने ३९ हजार १ सय ६८ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ हजार ७ सय ७० पुगेको छ भने, ११ लाख ९४ हजार ८५ जनामा संक्रमण देखिएको छ।

भारतमा रहेका संक्रमितमध्ये ७ लाख ५२ हजार ३ सय ९३ जना जना निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब छ।

भाइरसबाट प्रभावित देशको सूचीमा चौथो नम्बरमा रहेको रुसमा एकदिनमा १ सय ५३ जनाको मृत्यु भएको छ भने ५ हजार ८ सय ४२ जना नयाँ संक्रमित थपिएका छन्।

रुसमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ५ सय ८० पुगेको छ भने ७ लाख ८३ हजार ३ सय २८  जना संक्रमित छन्।संक्रमितमध्ये ५ लाख ६२ हजार  ३ सय ८४ जना  निको भएका छन्।

मेक्सिकोमा अहिलेसम्म भाइरसका कारण ३२ हजार ७ सय ९६ जनाको मृत्यु भएको छ भने २ लाख ७५ हजार ३ जना संक्रमित भेटिएका छन्।,

विश्वभर कोरोना भाइरसका कारण ज्यान चौबिस घण्टामा ३ सय १ जनाको मृत्यु भएको छ भने ५ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन्।

मेक्सिकोमा भाइरसका कारण ४९ हजार ४ सुय ८५ पुगेको छ भने ३ लाख ३९ हजार ३ सय ९६ जना संक्रमित रहेका छन्।

कोरोना भाइरसका कारण विश्वभर ६ लाख १८ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ भने १ करोड ५० लाख ८४ हजार ३ सय ७१ जना संक्रमित छन्।
संक्रमण पुष्टि भएकामध्ये ९१ लाख ३ हजार ९ सय ४७ जना निको भएका छन् भने ६३ हजार ७ सय ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख