यी ७ जिल्लामा कोरोना संक्रमित सबै निकाे भए


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ जिलामा कोरोना संक्रमित शुन्य बनेको जानकारी दिएको छ। नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ७ जिल्ला पूर्ण रुपमा कोरोना संक्रमण मुक्त बनेको जानकारी दिए।

उनका अनुसार भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ शुन्य संक्रमित जिल्ला बनेका हुन्।

मन्त्रालयका अनुसार ५ सयभन्दा बढी संक्रमित उपचारमा रहेका तीन जिल्ला रहेका छन्। जसमा रौतहट, कैलाली र बाजुरा रहेका छन्।

सोमबार १८६ थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुने संख्या १७ हजार ६ सय ५८ पुगेको छ।

आज देशका क्वारेन्टाइनमा २२ हजार २ सय २८ रहेका मन्त्रालयले जनाएको छ। देशभरबाट पछिल्लो २४ घण्टामा १७३ जनाले संक्रमण जितेका छन्। योसँगै कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ।

कुल संक्रमित मध्ये ६६.५१ प्रतिशत निको भएका छन्। हालसम्म कोरोनाबाट ४० जनाको मृत्यु मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख