‘कपाल मुण्डन गरिएका व्यक्त्ति भारतीय’


विचार
आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त


भारतकाव वाराणसीमा विश्व हिन्दु सेनाले बनारसमा जबरजस्ती कपाल मुण्डन गरिदिएका व्यक्त्ति नेपाली नभएको खुल्न आएको छ।  

वाराणसी प्रहरीले उनी भारतीय नागरिक भएको पुष्टि गरेको हो। प्रहरीले भनेको छ 'भिडियोमा देखाइएका व्यक्त्ति भारतीय नागरिक हुन्' प्रहरीले भनेको छ 'उनको जन्म वाराणसीमा भएको थियो र परिवारका मानिस सरकारी सेवामा छन्।'

हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेको थियो। ती व्यक्त्तिको कपाल मुण्डनपछि उनको टाउकोमा जय श्री राम लेखिएको थियो।

ती व्यक्त्ति भारतीय नभएको पुष्टि गर्दै वाराणसी प्रहरीले अहिलेसम्म ६ जना गिरफ्तार भइसकेको जनाएको छ। प्रहरीका अनुसार ती व्यक्त्तिले यस्ताे काम गर्नका लागि संगठनसँग पैसा लिएका थिए।

भिडियो भाइरल भएपछि प्रहरीले संगठनका अध्यक्ष र यसमा सामेलविरुद्ध मुद्दा दर्ता गरेर पक्राउ गर्न खोजी सुरु गरेको थियो। 

भिडियामा उनीहरुले प्रधानमन्त्री ओलीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी समेत दिएका थिए। 

प्रधानमन्त्रीको ओली अभिव्यक्ति पराराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत खण्डन गरेपछि भारतीय पक्षले टिप्पणी गर्न आवश्यक नरहेको बताएको छ। 

यसअघि अयोध्याका एकजना सन्तले धर्मादेश जारी गर्दै नेपालका सडकमा आफ्ना अनुयायी उतार्ने र एक महिनाभित्र केपी ओली सरकार ढालिदिने उद्घोष गरेका थिए। 

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको