अनि खोकना सकिनेछ‌…


विचार
आयाेमेल संवाददाता
काठमाडौंका जोखिम ठाउँमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु

काठमाडौं – कोरोना संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न ठाउँमा

आयाेमेल संवाददाता
ओलीको पुनः शपथग्रहण र मन्त्री पदमुक्त गर्नुपर्ने रिटमाथिको…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण र सांसद

आयाेमेल संवाददाता
सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले


काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्र्याक)का लागिमात्रै खोकना क्षेत्रको करिब १ हजार ८ सय रोपनी जमीन अधिग्रहणमा परेको छ। त्यसका लागि तय गरिएको जीरो प्वाइन्टका लागि खोकनाकै कम्तीमा १ हजार १सय रोपनीभन्दा धेरै जमीन सकिनेछ।

बाहिरी चक्रपथ बनाउँदा पनि त्यस्तैगरी जमिन जानेछ। त्यस्तै प्रशारण लाइन पनि त्यही जमिनलाई टेकेर बन्दैछ। स्मार्ट सिटीका लागि कम्तीमा १० हजार रोपनी जमीन खोकनामै तोकिएको छ। बागमती करिडोरका लागि लागि पनि त्यत्तिकै जमिन चाहिनेछ। 

त्यस्तै प्रस्तावित रेलमार्ग, पाइप लाइन अनि तेल भन्डारका लागि पनि खोकनामै जमिन चाहिनेछ। 

र, यसरी सबै परियोजना बन्दै जाँदा खोकना÷बुङ्गमती सकिनेछ। 

आफ्नो उब्जनी भूमि मासिन थालेको भन्दै गत असार २० गते अधिग्रहणमा परेको जमिनमा धान रोप्न खोज्दा खोकनावासी र प्रहरीबीच ठूलै झडप भयो। 

प्रहरी स्थानीय केही व्यक्ति घाइते भए। 

र, आज शनिबार फेरि पूरै खोकनावासी खेतमा हुल बाँधेर पुगे अनि रोपाइँ गरे। आज पनि खोकनावासीले खोकनाको जमिन यसैगरी सकिँदैछ भन्ने देखाउनेगरी ब्यानर पनि बोकेका थिए। 

यो सामूहिक रोपाइँ पनि त्यही अधिग्रहणविरुद्ध थियो। 

सरकारले भौतिक सम्पत्ती र उब्जनियोग्य भुमी मासेर संरचना निर्माण गर्न लागेको भन्दै विरोध स्वरुप खोकनावासीले धान रोपेर विरोध जनाएका हुन्। 

'विकास जनताको लागि गरिनुपर्छ बिनासका लागि होइनु जनसरोकार समिती खोकनाका अध्यक्ष नेपाल डङ्गोलले भने ुसरकारले उब्जनीयोग्य भुमि मासेर फास्ट ट्र्याक खोल्दा हाम्रो सबै जमिन जान्छ हामीले के खाने?'

उनले सरकार खोकना बचाउने भन्दा सक्काउनेतर्फ लागेको गुनासो गरे। उनले खोकनावासीलाई रिङरोड, फास्ट ट्र्याक र स्मार्ट सिटी नचाहिएको समेत स्पष्ट पारे। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौंका जोखिम ठाउँमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु

काठमाडौं – कोरोना संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न ठाउँमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ। महानगरपालिका र इपिडिमियोलोजी तथा

ओलीको पुनः शपथग्रहण र मन्त्री पदमुक्त गर्नुपर्ने रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण र सांसद नभएका सात मन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित दायर भएका रिटमाथिको सुनुवाइ

सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले बढेर तोलाको ९३ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाल

राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा