धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु 


विचार
आयाेमेल संवाददाता
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति

आयाेमेल संवाददाता
फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो :…

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र

आयोमेल संवाददाता
भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक


प्रदेश १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमित गएराति मृत्यु भएको छ।

मृतक  सप्तरी राजविराज नगरपालिका-६का  ७३  वर्षीय पुरुष हुन्। 

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उनको स्वाब  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको थियो। उनको उपचारकै क्रममा धरानमा मृत्यु भएको हो।

मृतक भारतको विभिन्न व्यापारीक सहरमा व्यापारका लागि आउजाउ गर्ने गरेको बुझिएको छ। मृतकको शव अहिले प्रतिष्ठानको शव गृहमा राखिएको छ। मृतक प्रदेश २ सप्तरीका भए पनि प्रदेश १ मा पहिलो व्यक्ति उपचारको क्रममा मृत्यु भएको यो पहिलो घटना हो।

शवलाई कसरी व्यावस्थापन गर्ने भनेर अहिले समवन्य भइरहेको बताइएको छ। स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मृत्यु हुने व्यक्ति सप्तरीको कुनै क्वारेनटाइनमा बसेको रेर्कड नभएको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको

भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक सरकारी अस्पतालमा आफ्नी छोरीलाई कोरोना परीक्षण गराउन पुगेकी थिइन्। आफ्नो

आज रातो मच्छिन्द्रनाथको रथ तानिँदै

काठमाडौं – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ