साउन ४ देखि ७ गतेसम्म नेपालमा भारी वर्षा हुने


विचार
आयोमेल संवाददाता
सगरमाथामा दुई आरोहीको मृत्यु

काठमाडौं–सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ। बुधबार

आयोमेल संवाददाता
सकियो देउवा–प्रचण्ड वार्ता

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष

आयोमेल संवाददाता
खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ।


नेपालको मनसुन अझै केहि दिन सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार साउन ४ गतेदेखि ७ गतेसम्म मनसुन न्युन चापिय रेखा नेपालको तराई भ‍ूभागको नजिक रहने भएकाले मनसुन सक्रिय रहने अनुमान गरिएको छ।

मनसुनी रेखाको प्रभावले देशका धेरैजसो स्थानमा हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो समयमा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, मर्स्याङदी, कालीगण्डकी तथा तिनका सहायक नदीहरूमा पानीको तह बढ्ने महाशाखाको अनुमान छ। 

यी प्रदेशका मध्य पहाडी, चुरे तथा तराई भई बग्ने साना नदीमा साउन ९ गतेसम्म आकस्मिक बहाव हुने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सगरमाथामा दुई आरोहीको मृत्यु

काठमाडौं–सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ। बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी

सकियो देउवा–प्रचण्ड वार्ता

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचका भेटवार्ता सकिएको छ। दुवै शीर्ष नेताबीच

खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ। योसँगै अरूलाई सर्न सक्ने संक्रामक भाइरसको संख्यामा पनि कमी आउन

सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना नगरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा यस्तो पाइएको