राजश्वमा वाणिज्य संघको हेल्प डेस्क


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालयमा बिहिबार हेल्प डेस्क स्थापना गरेको छ। कर कार्यालयसँग सम्बन्धीत व्यवसायीक समस्या समाधानको सहजिकरणका लागि स्थापना गरिएको हेल्प डेस्कको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत प्रकाश पौडेल र संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संयुक्तरुपमा उद्घाटन गरे।

असोज मसान्तसम्म उक्त हेल्प डेस्क सञ्चालन हुनेछ भने त्यसका लागि दुई जना कर्मचारी खटाइएको छ। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत पौडेल र संघका अध्यक्ष मन्सुरीले करसँग सम्बन्धीत समस्या समाधानका लागि समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन्। संघले हरेक वर्ष हेल्प डेस्क स्थापना गर्दै आएको महासचिव चिरञ्जीवी ओलीले बताए।

हेल्प डेस्क समन्वय समितिका संयोजक सलाउद्धिन जसगढले हेल्प डेक्सले कर कार्यालयसंग सम्बन्धित व्यवसायीका समस्या समाधानमा सहयोग गर्ने जानकारी दिए। कार्यक्रममा संघका उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंक धामी लगायतका कार्यसमिति सदस्य, लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।