राखेप सदस्यसचिवका लागि २७ जनाकाे आवेदन


विचार
आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७

आयाेमेल संवाददाता
भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा…

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५


नेपाली खेलकुदमा यतिबेला सबैभन्दा चासाेकाे विषय रहेकाे राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पदका लागि बिहीबारसम्म २७ जनाकाे आवेदन परेकाे छ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै सदस्यसचिवकाे पद साताअघि रिक्त बनेकाे थियाे। त्यसअघि उक्त पदमा रमेशकुमार सिलवाल रहेका थिए । उनी अघिल्लाे वर्षमात्र नियुक्त भएका हुन्। नयाँ लागू भएपछि कार्यकाल नसकिँदै उनी पदमुक्त भएका थिए। 

सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रहेको सिफारिस समितिले आवेदन दिनेमध्येबाट एक महिलासहित तीन जनाको नाम युवा तथा खेलकुद मन्त्रालयका पेश गर्नेछ। समितिमा रिमबहादुर रानाभाट र इन्दिरा निरौला सदस्य रहेका छन्।

आवेदन दिनेमा निवर्तमान सदस्यसचिव  सिलवालसँगै पूर्व खेलाडीकाे बाहुल्य छ। 

आवेदन दिनेले भावी कार्ययोजना पनि पेस गर्नुपर्ने हुन्छ। स्नातक तह उतीर्ण र खेलकुद क्षेत्रमा कम्तीमा पाँचवर्ष काम गरेको अनुभवको प्रतिलिपि पनि आवश्यक हुन्छ। । तोकिएको समयसीमाभित्र प्राप्त भएका कार्ययोजनालाई सिफारिस समितिले अध्ययन गर्नेछ। 

मिति २०७७।०३।२६ को ७ दिने सूचनाअनुसार राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव पदका लागि २०७७।०४।१ साँझ ५ बजे सम्म आवेदन दिनेहरु

 

नाम/ थर

ठेगाना

१.

रोशन महर्जन

ललितपुर महानगरपालिका १७ लुँखुसि टोल पाटन

२.

अनिल अधिकारी

भरतपुर १० चितवन

३.

हर्क बहादुर राई

सोताङ्ग गा.पा. १ सोलुखुम्बु

४.

मिना श्रेष्ठ

इटहरी १ सुनसरी

५.

शिवराज भट्ट

समैजी गा.पा. डडेलधुरा

६.

लिल बहादुर थापा मगर

बरेङ्ग २ बाग्लुङ्ग

७.

रवि राजकर्णिकार

काठमाडौ महानगरपालिका ३१

८.

अचुतम लामिछाने

टोखा नगरपालिका ८ काठमाडौ

निलम सिंह बज्राचार्य

महालक्ष्मी नगरपालिका २ लिलतपुर

१०

रमेश कुमार सिलावाल

बेनीघाट ९ धादिङ्ग

११

मेघराज पौडेल

कमल गा.पा. ७ झापा

१२

रामेश्वर श्रेष्ठ

काठमाडौ मा.न.पा.१२ काठमाडौं

१३

अच्युत खनाल

ललितपुर महानगरपालिका १५ ललितपुर

१४

मन बहादुर गुरुङ्ग

पोखरा महानगरपालिका २६ बुढिबजार कास्की

१५

विजय कुमार राई

मोरङ्ग

१६

सानुराजा के.सी.

बुढनिलकण्ठ  न.पा. १० काठमाडौं

१७

किशोर शाही

ठेगाना उपलब्ध नभएकाे

१८

अन्जु श्रेष्ठ

ललितपुर म.न.पा. ५ ललितपुर

१९

सुदिल शाही

ललितपुर

२०

रमेशमान डंगोल

का.न.पा.२ काठमाडौं

२१

ध्रुवराज न्यौपाने

हाल बुढानिलकण्ठ ११ काठमाडौं

२२

खेमराज अधिकारी

ब्रहमतोला ७ बाजुरा

२३

राम पुडासैनी

कागेश्वरी मनोहरा न.पा. ८ काठमाडौं

२४

सुनील नकर्मी

ललितपुर

२५

रण बहादुर चन्द

हाल काडमाडौं

२६

दीपेन्द्र ढकाल

हेटौंडा २ मकवानपुर

२७

तेज बहादुर गुरुङ्ग

पोखरा म.न.पा. १ कास्की

मित


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप

हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका-९ तल्लो मागुरमाडीका ४५ वर्षीय श्याम