धनुषाका आठ जनामा कोरोना संक्रमण


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


प्रदेश २ मा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा आठजनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुने सबैजना धनुषाका रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। ८ जना थपिएसँगै धनुषामा कोरोना संक्रमितको संख्या ३ हजार ९११ पुगेको छ।

धनुषाको हंसपुर नगरपालिकाका १, लक्ष्मीनियाँ गाउँपालिकाका १, औरही गाउँपालिका क्वारेन्टाइनका ३, सहिदनगर नगरपालिका क्वारेन्टाइनका १ र जनकनन्दनी गाउँपालिका क्वारेन्टाइनका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बुधबार पुष्टि भएका संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको बताइएको छ।  यता, ३० हजार ८०५ क्वारेन्टाइन बेड क्षमता रहेको प्रदेश २ मा अहिले २ हजार ७७७ जना र आइसोलेसनमा ४२६ जना रहेका छन्। 

यसैगरी ४९ हजार जनाको स्वाब संकलन भएकोमा १ हजार ५६२ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप