अमेरिकामा १७ वर्षपछि विषालु सुई लगाएर मृत्युदण्ड 


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


अमेरिकामा एक जना हत्यारालाई विषको सुई दिएर मृत्युदण्ड दिइएको छ। अमेरिकाको संघीय अदालतले १७ वर्षपछि यो पहिलो मृत्युदण्डको फैसला सुनाएको हो। 

अमेरिकामा तीन जनाको विभत्स हत्या गरेका डेनियल लुइसलाई सर्वोच्च अदालतले मृत्युदण्डको फैसला गरेको केही घण्टामै ४७ वर्षीय उनलाई विषको सुई लगाएर मृत्युदण्ड दिएको हो।

मृत्युदण्डको सजाय पाएका अपराधीको विष घोलिएको सुईले मृत्युदण्ड दिनु अमानवीय भएको तर्क गरेका थिए। 

लुइसले ८१ वर्षीया इयरलीन पिटरसनकि छोरी, ज्वाई, नातीको हत्या गरेका थिए।

मंगलबार बिहान लुइसलाई इन्डियानाको टेरे हाटमा मृत्युदण्ड दिइएको थियो।

गत वर्ष ट्रम्प प्रसाशनले संघहरुले मृत्युदण्डको कानुन निर्माण गर्नसक्ने बताएका थिए।

सन् १९७२ मा अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्डलाई गैर कानुनी भन्दै अवैध घोषित गरेको थियो। जुन निर्णयले मृत्युदण्डको सजाय पाएका सबैले सफाई पाएका थिए।

सन् १९७६ मा सर्वोच्च अदालतले प्रान्तीय सरकारलाई मृत्युदण्ड सजाय हुने कानुन निर्माण गर्न सक्ने आदेश दियो।

सन् १९८८ मा संघीय अदालतहरुलाई समेत मृत्युदण्ड दिनसक्ने कानुन निर्माण गरिएको थियो।

सन् १९८८ देखि २०१८ सम्म अमेरिकामा संघीय सरकारले ७८ जनालाई मृत्युदण्डको सजाय सुनाइसकेको छ। जसमध्ये तीन जनालाई मात्रै मृत्युदण्ड दिइएको छ। बाकि ६६ जना मृत्युदण्ड दिइने सजायको पर्खाइमा छन्।

लि पछि अन्य तनि जनालाई मृत्युदण्डको सजाय दिएने छ। यिनिहरु सबै नाबालिकका हत्यारा हुन्।

त्यस्तै पाँच जनाको हत्यारा डस्टिन लि होंकेनलाई शुक्रबार विषको सुई दिई मृत्युदण्ड दिइने छ।

-बिबिसी


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख