घरेलु उद्याेगका ओली अख्तियारको फन्दामा


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत हुकुम बहादुर ओली घुससहित पक्राउ परेका छन्।

ठेक्कापट्टाको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट ९६ हजार ३ सय रुपैया“ घुस लि“दै गर्दा ओलीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिए।

ओलीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको गैरेले बताए।
यसैबीच बाँकेको कोहलपुरबाट प्रहरीले ५ जुवाडेलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले कोहलपुर नगरपालिका–११ बसपार्क नजिकको टोल बहादुर हमालको घरमा जुवा खेलिरहेकोे विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी कुलदीप चन्दले  जानकारी दिएका छन्।

पक्राउ परेकाको साथबाट २ लाख ५० हजारसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा घरमालिक टोलबहादुर हमाल, बडैयाताल गाँउपालिका-२ बस्ने रमेश गिरी, कोहलपुर नगरपालिका-११ बस्ने भीमबहादुर शाही, बैजनाथ गाउँपालिक-१ बस्ने टंकबहादुर रोकाय र राप्तीसोनारी गाउँपालिका-१ बस्ने चक्रप्रकाश रिजाल छन्। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी बाँके पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।