नरैनापुर सीमा क्षेत्रबाट भारतीय सुटर पक्राउ


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


दुई जनाको हत्या योजनासहित नेपाल प्रवेश गरिरहेका एक जना भारतीय सुटरलाई प्रहरीले पक्राउ गरेको छ। बाँके नरैनापुर गाउँपालिका वडा नम्बर ४ घोडदौरिया नाकाबाट नेपालतर्फ हतियारसहित प्रवेश गरिरहेको अवस्थामा एक मारतीय नागरिलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको श्रावस्ती थाना मल्हीपुर ग्राम पञ्चायत अस्नहरिया घरदौरिया निवासी २२ वर्षिय लल्लुराम धोबी रहेका छन्।

भारतबाट हुने मल तस्करी समेत उनको संलग्नता रहदै आएको प्रहरीले जनाएको छ। उनी गत वर्ष नरैनापुर इलाका प्रहरी कार्यालयमा आक्रमण र तोडफोड गर्ने गिरोहमा समेत सामेल रहेको प्रहरीले जनाएको छ।

उनीसँगै सूटरको काम गर्दै आएका लल्लुरामका छोरा राम कुमार धोबी भने फरार रहेका छन्। नेपाली क्षेत्रमा विभिन्न तस्करी र रकम लिएर हत्या सम्बन्धी कारोबार गर्दै आएका बाबु छोरालाई प्रहरीले खोजिरहेको थियो।

पक्राउ नपरेको भए उनले नरैनापुर- ४ दुई जनाको हत्या योजना बनाएको खुलेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी इन्चार्ज मान बहादुर बिसीले बताए।

पक्राउ परेका लल्लुरामबाट कटुवा पेस्तोलमा प्रयोग हुने कारतूस ५ थान बरामद भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।