अमिताभ र अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि


विचार
आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा

आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा


बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि भएको छ। 

संक्रमण पुष्टि भएपछि ७७ वर्षीय अमिताभलाई राति अबेर मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। अभिषेक पनि त्यहीँ भर्ना भएका छन्। 

'मलाई कोभिड(१९ पोजेटिभ देखिएको छ। र मलाई अस्पतालमा भर्ना गरिएको छ। अस्पतालले यसबारेमा जानकारी सार्वजनिक गरिसकेको छ।'

उनले यो पनि भनेका छन् कि 'बितेको दश दिनमा मेरो सम्पर्कमा आएका सबैजनाले कोरोनाको परीक्षण गराउनुहोला।'

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेका अनुसार अमिताभ बच्चन तथा अभिषेक बच्चनको एन्टिजेन परीक्षण गरिएको थियो र त्यसको नतिजा पोजेटिभ आएको छ। उनका अरु परिवारका सदस्य जया बच्चन तथा ऐश्वर्या बच्चनको पनि परीक्षण गरिएको छ र उनीहरुको रिजल्ट आउन बाँकी छ।

त्यस्तै अभिषेक बच्चनले पनि ट्वीट गर्दै भनेका छन् 'आज म अनि मेरो पिता दुबैको कोरोना परीक्षण पोजेटिभ आएको छ। हामी दुवैमा कोरोनाका एकदमै सामान्य लक्षण थिए। हामी अस्पतालमा भर्ना भएका छौं। हामीले प्रशासनलाई यसबारेमा जानकारी दिएका छौं। परिवारका बाँकी सदस्य र स्टाफहरुको पनि कोरोनाको परीक्षण भएको छ। तपाईंहरु सबैसँग मेरो अनुरोध छ कि कोही पनि नडराउनुहोला।'

बलिउडका धेरै कलाकारहरुले उनीहरुकाो स्वास्थ्य लाभकाे कामना गरेका छन्। 

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको