भारतीय मिडियालाई नेकपा प्रवक्ताको चेतावनी, ‘अनर्गल प्रचारले सीमा नाघ्यो, बकवास बन्द गर’


विचार
आयाेमेल संवाददाता
हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको

आयाेमेल संवाददाता
आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा

आयाेमेल संवाददाता
कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

जनकपुरधाम – कोरोनाबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी मेयर आशा चौधरीको निधन


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका सम्बन्धमा भारतीय मिडियाले अनर्गल प्रचार गरेको टिप्पणी गरेका छन्। 

प्रवक्ता श्रेष्ठले बिहीबार ट्वीट गर्दै भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओली र सरकारका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघेको बताएका हुन्। 

विदेशीको ‘फुटाउ र स्वार्थ पूरा गर’ रणनीति सफल हुन नदिने उद्घोष पनि प्रवक्ता श्रेष्ठले गरेका छन्। 

‘भारतीय सञ्चारमाध्यमले हाम्रो सरकार र प्रधानमन्त्रीका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो, हद भयो, बकवास बन्द गर,’ श्रेष्ठले भनेका छन्। 

राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति एकढिक्का रहेको श्रेष्ठले प्रष्ट पारेका छन्।

‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति हामी एकढिक्का छौं, विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौं, यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो,’ श्रेष्ठले भनेका छन्।

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका-९ तल्लो मागुरमाडीका ४५ वर्षीय श्याम

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिका आज रातिदेखि ‘सिल’ गरिने भएको छ। स्थानीय जनप्रतिनिधिलगायत कोभिड

कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

जनकपुरधाम – कोरोनाबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी मेयर आशा चौधरीको निधन भएको छ। ४० वर्षीया चौधरीको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा मंगलबार

भारतमा चुनावले निम्त्याएको गम्भीर परिणाम : १६२१ शिक्षकले गुमाए ज्यान

काठमाडौं – उत्तर प्रदेशमा भएको पञ्चायत चुनावमा खटिएका १६२१ शिक्षकको कोरोना संक्रमणबाट निधन भएको तथ्यांक बाहिर आएको छ।उत्तर प्रदेशको प्राइमरी