सुनको भाउ तोलामा ३ सयले बढ्यो


विचार
आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त


नेपालमा सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ९२ हजार ५ सय कायम भएको छ। गत शुक्रबार प्रतितोला ९२ हजार २ सयमा किनबेच भएको थियो।

गत शुक्रबारभन्दा बिहीबार भाउ बढी थियो। बिहीबार सुन प्रतितोला ९२ हजार ७ सयमा किनबेच भएको महासंघले जनाएको छ।

चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला ९ सय ९५ रुपैयाँमा किनबेच भएकोमा आइतबार १ हजार ५ रुपैयाँ कायम भएको छ।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनको भाउ स्थिर

बहुमूल्य पहेँलो धातु सुनको भाउ आज स्थिर भएको छ। हिजो बिहीबार ४ सयले घटेर तोलाको ९१ हजार ६ सय कायम

नेपाल टेलिकमको ‘स्टे कनेक्टेड’ लकडाउन अफर

काठमाडौं – गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लागु भएपछि नेपाल टेलिकमले लकडाउन ‘स्टे कनेक्टेड’

निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा भइरहेको छ। विश्वव्यापी महामारीको समयमा

सुनको भाउ ४ सय घट्यो

बहुमूल्य पहेँलो धातु सुनको भाउ आज बिहीबार ४ सयले घटेर तोलाको ९१ हजार ६ सय कायम भएको छ। हिजो बुधबार