तीनजुरे घुम्न जुरेको नयाँ वर्ष (फोटो फिचर)


विचार
आयोमेल संवाददाता
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु,…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ।

आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा


पूर्वी पहाडी जिल्ला तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तथा पर्यटकीय क्षेत्र तीनजुरेमा नयाँ वर्ष २०७८ मा विशेष चहलपहल रह्यो। यो क्षेत्र गुराँसको राजधानीका रुपमा पनि परिचित छ। यहाँ सेतो, रातो, निलो, पहेँलोलगायत ३२ प्रकारका गुराँस पाइन्छ।

त्यसमध्ये २८ प्रजातीका गुराँस नेपालको यो क्षेत्रमा मात्रै पाइन्छ। यो गुराँस ढकमक्क फुल्ने समय हो। तर, यसपटक पानी परेका कारण यहाँ गुराँस फुलेको छैन। गुराँसको मनोरम दृश्य हेर्न नपाए पनि हजारौं मानिस आज त्यहाँ पुगेका छन्।

उनीहरूले त्यस क्षेत्रमा रहेको पाथीभरा मन्दिरमा पूजाआज गरी तथा देउरालीमा फूलपाती चढाएर नयाँ वर्ष सफल हुने मनोभावना प्रकट गरेका छन्। यहाँ रहेका तीन ठूला पहाडका कारण यसको नाम तीनजुरे रहेको जानकारहरु बताउँछन्।

तस्बिरमा हेरौं नयाँ वर्षमा देखिएको तीनजुरे

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्योकुसिन कराते प्रशिक्षक स्वर्गीय बज्राचार्यको प्रतिष्ठानलाई आर्थिक सहयोग आह्वान

क्योकुसिन करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षक स्वर्गीय रामजीप्रसाद बज्राचार्यको नाममा स्थापित प्रतिष्ठान कोषका लागि आर्थिक सहयोग जुटाउन सुरु

बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै

साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक

काठमाडौं – वैशाख कृष्ण औँसी अर्थात् मातृ सम्मान दिवस एवं आमाको मुख हेर्ने पर्वको अवसर पारेर साहित्यकार उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको

एक ग्लास वियरमा हुन्छन् २० लाख फोका

जब तपाईं ग्लासमा वियर खन्याउनु हुन्छ, फिंज फुर्रर गरेर बिटसम्मै जान्छ, अझ ढंगले गर्नु भएन भने त पोखिन पनि बेर