निमाको ‘हेर्देउन मायाले’ मा तक्मेबुढा र रजनीको रोमान्स (भिडियोसहित) 


विचार
आयोमेल संवाददाता
रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर

आयोमेल संवाददाता
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ।

आयोमेल संवाददाता
भारतमा कोभिसिल्डको दुवै डोजको अन्तर १६ हप्ता बनाइयो

काठमाडौं–भारतीय चिकित्सकहरुले कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो र दोस्रो डोजबीचको अन्तर


विल्सन विक्रम राई ( तक्मेबुढा ) र नायिका रजनी गुरुङको  मुख्य भूमिका रहेको 'हेर्देउन मायाले' बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ।  

यस गीतमा स्वर गायक तथा समाजसेवी निमा तामाङको रहेको छ। भद्रकला आङबुहाङ राईको शब्द रहेको यस गीतलाई बादल लिम्बुले संगीतबद्ध गरेका हुन्। म्युजिक भिडियोमा विल्सन विक्रम राई र रजनी गुरुङ बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा निमा तामाङ, सुजन राई र विशाल लिम्बुकोसमेत अभिनय देख्न सकिन्छ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोमा विल्सनको कन्सेप्ट र कोरियोग्राफी रहेको छ। किरण राईको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो। तक्मेबुडा डट कममार्फत भिडियो सार्वजनिक गरिएको हो।  


प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्योकुसिन कराते प्रशिक्षक स्वर्गीय बज्राचार्यको प्रतिष्ठानलाई आर्थिक सहयोग आह्वान

क्योकुसिन करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षक स्वर्गीय रामजीप्रसाद बज्राचार्यको नाममा स्थापित प्रतिष्ठान कोषका लागि आर्थिक सहयोग जुटाउन सुरु

बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै

साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक

काठमाडौं – वैशाख कृष्ण औँसी अर्थात् मातृ सम्मान दिवस एवं आमाको मुख हेर्ने पर्वको अवसर पारेर साहित्यकार उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको

एक ग्लास वियरमा हुन्छन् २० लाख फोका

जब तपाईं ग्लासमा वियर खन्याउनु हुन्छ, फिंज फुर्रर गरेर बिटसम्मै जान्छ, अझ ढंगले गर्नु भएन भने त पोखिन पनि बेर