फोटो नेपालमा बिस्का जात्राको अनलाइन प्रदर्शनी 


विचार
आयोमेल संवाददाता
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात…

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका

आयोमेल संवाददाता
बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शनिबार चीनको

आयोमेल संवाददाता
पुरातत्वविद डा. साफल्य अमात्यको कोरोना संक्रमणबाट निधन

काठमाडौं–विख्यात पुरातत्वविद, इतिहासकार तथा सांस्कृतिक सम्पदा विज्ञ डा. साफल्य अमात्यको


नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गरिरहेको ह्यास फोटोनेपाल (#photoNepal) प्रदर्शनीअन्तर्गत भक्तपुमा मनाइँदै आएको बिस्का जात्राको आकर्षण समावेश गरिएका फोटो प्रदर्शनी जात्रा मनाइने मितिमै मिल्ने गरी चैत २८ देखि वैशाख ५ सम्म हुने भएको छ। 

यसपालिको प्रदर्शनी बोर्डको फोटो अभियानको आधिकारिक पोर्टल www.photonepal.travel मा अनलाइन गरिएको छ। भक्तपुर पर्यटन विकास समिति, गो लोकलको सहकार्यमा प्रदर्शनी र जात्राको अनलाइन पहुँच बढाउनसमेत यी संस्थाहका पहलमा विविध कार्यक्रमहरु भइरहेका छन्। 

भक्तपुर जिल्लाकै फोटोग्राफर चन्द्र चक्रधरका छानिएका ३० फोटे प्रदर्शनीमा राखिएका छन्। फोटोहरू यो लिंकमा हेर्न सकिन्छ https://photonepal.travel/category/-

पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले पाँच वर्षदेखि आयोजित फोटोनेपालले भक्तपुर पर्यटन विकास समिति र गो लोकलको साथ पाएर अझ बढी ब्यापक भएको बताउँदै सबैमा फोटो अवलोकन गर्न र आफ्ना सञ्जालमा जानकारी राखी बिस्का जात्रा, भक्तपुर जिल्ला र समग्रमा नेपाली संस्कृतिको पहुँच बढाइदिन आग्रह गरेका छन्।  


प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्योकुसिन कराते प्रशिक्षक स्वर्गीय बज्राचार्यको प्रतिष्ठानलाई आर्थिक सहयोग आह्वान

क्योकुसिन करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षक स्वर्गीय रामजीप्रसाद बज्राचार्यको नाममा स्थापित प्रतिष्ठान कोषका लागि आर्थिक सहयोग जुटाउन सुरु

बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै

साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक

काठमाडौं – वैशाख कृष्ण औँसी अर्थात् मातृ सम्मान दिवस एवं आमाको मुख हेर्ने पर्वको अवसर पारेर साहित्यकार उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको

एक ग्लास वियरमा हुन्छन् २० लाख फोका

जब तपाईं ग्लासमा वियर खन्याउनु हुन्छ, फिंज फुर्रर गरेर बिटसम्मै जान्छ, अझ ढंगले गर्नु भएन भने त पोखिन पनि बेर