दसैंको खुसी होइन, कोरोना त्रास बोकेर गाउँतिर 


विचार
आयोमेल संवाददाता
नयाँ सरकार गठन नभएसम्म ओली सरकारले नै काम…

राष्ट्रपति विद्यादेवि भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया पूरा नहुँदासम्म वर्तमान

आयोमेल संवाददाता
दुई तिहाइको दुर्दशा : राजनीतिमा खतराको बादल

अबको राजनीति कसरी अगाडि बढ्छ? ओलीले ओगट्दै आएको सत्तामा अब

आयोमेल संवाददाता
भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएको मिठाई जफत

भक्तपुर–भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएका मिठाई जफत गरिएको छ। मिठाई


हरेक दसैंमा काठमाडौं उपत्यकामा एउटा दृश्य आँखाभरि हुन्थ्यो, घर फर्किनेको लहर। 

तर, यसपालि धेरैले काठमाडौं छोडेनन्। लकडाउन हुने बेला केहीले काठमाडौं छोडिसकेका थिए। 

लकडाउन सकिएसँगै काठमाडौंमा दिनदिनैजसो कोरोना संक्रमितको संख्या बढिरहेको छ। 

सरकारले ‘जहाँ छौं, त्यहीं दसैं मनाऔं’ भन्दै आएको छ। त्यसैले पनि धेरै मानिसले यो पर्वमा काठमाडौं छोडेनन्। 

तर, पनि केही मानिस डराई डराई गाउँघर फर्किरहेका छन्। 

लामो दूरीका सवारीमा एक महिनादेखि नै टिकट बुक हुन्थ्यो तर यसपालि राजधानीबाट बाहिरिने धेरैजसो ठूला बसहरू खाली खाली छन्। 

बरु जानेहरू आफ्नै सवारीमा गइरहेका छन्। 

आन्तरिक उडान खुलेपनि यसपालि हवाईयात्रा गर्नेहरू पनि निकै कम छन्। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नयाँ सरकार गठन नभएसम्म ओली सरकारले नै काम गर्न पाउने

राष्ट्रपति विद्यादेवि भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया पूरा नहुँदासम्म वर्तमान सरकारले नै कामकाज गर्ने जिम्मेवारी तोकेकी छन् । प्रधानमन्त्री केपी

दुई तिहाइको दुर्दशा : राजनीतिमा खतराको बादल

अबको राजनीति कसरी अगाडि बढ्छ? ओलीले ओगट्दै आएको सत्तामा अब को पुग्ने हुन्? वा मुलुक अर्को राजनीतिक अभ्यास उन्मुख हुने

भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएको मिठाई जफत

भक्तपुर–भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएका मिठाई जफत गरिएको छ। मिठाई पसल बन्द गर्न पटक पटक अनुरोध गर्दासमेत अटेरी भइ मिठाई

माधव नेपालले ओलीलाई भने-पार्टी एकता नखल्बल्याउनू [वक्तव्यसहित]

काठमाडौं–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि एकपटक पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। ‘प्रधानमन्त्री र