सरकार–विप्लव सहमति : के भन्छन् जनता ? [भिडियो स्टोरी]


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


सृजना घिमिरे र दिनेश गोले 

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच बिहीबार बिहान तीन बुँदे सहमति भयो। यो सहमतिले हिंसात्मक राजनीतिको बाटोमा रहेको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने सरकारी पक्षको दाबी छ। 

आफैंले लगाएको प्रतिबन्ध हटाउँदै सरकारले विप्लवलाई मूलधारको राजनीतिमा ल्याउनुलाई दलहरुले पनि सकारात्मक रुपमा लिएका छन् । तर आम जनता भने यो सहमति स्थायी हुनेमा शंका गर्छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीलाई देखाइदिनकै लागि विप्लव समूहसँग सहमति गरेको उनीहरुको जिकिर छ ।  सरकार र विप्लव समूहको सहमतिको विषयलाई लिएर आयोमेलले केही सर्वसाधारणको विचार लिएको छः
हेरौंः

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन्। आज भएको उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार निवर्तमान गृहमन्त्री रामबहादुर थापा 'बादल' लाई हराउँदै

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल-खनाल समूहमाथिको कारबाही फिर्ता हुनसक्ने

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ९ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन भने सकेको छैन। आजको

अढाई घण्टापछि शीतल निवासबाट बाहिरिए माधव नेपाल

राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतल निवास गएका नेकपा एमालेका नेता माधव नेपाल बाहिरिएका छन्। साढे ७ बजेदेखि अढाई घण्टा राष्ट्रपति

एमालेमा विवाद समाधानको प्रयास : होटल मेरियटमा विष्णु पौडेल, सुरेन्द्र…

काठमाडाैं वैशाख २७ नजिकिँदै जाँदा नेकपा एमालेका दुई समूहबीच विवाद समाधानको पहल पुनः सुरु भएको छ जसअन्तर्गत बिहीवार अपरान्ह नेताहरु