आमहड्तालमा कोटेश्वरको रोचक-घोचक [भिडियो स्टोरी]


विचार
आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो

आयोमेल संवाददाता
रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर

आयोमेल संवाददाता
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ।


भक्तपुर हाइवे करीब–करीब खाली। तर जडिबुटी मनोहरा पुल कटेपछि अघिपछिकै जस्तो जाम। एकछिन नियालेपछि मोबााइल निकालेर भिडियो खिच्न थालें। कोटेश्वरदेखि नै बन्दकारीको ठूलो प्रदर्शन भएर ट्राफिक जाम परेको जस्तो लाग्यो। १० मिनेटको जाम खुल्दा जडिबुटी चोकमा रोचक–घोचक दृश्यहरु देखिए। सुरक्षाकर्मी अगाडि नबढ्न भनिरहेका थिए, परिचय नखुल्ने सर्वसाधारण पनि मानिसलाई डाइभर्ट गर्न खोजिरहेका थिए। सेनाका कर्मचारीलाई पनि बन्दले छोयो। गाडीबाट बाहिर आएर संयमित रुपमा भीड पन्छाउँदै अगाडि बढे उनीहरु।

सरकारले हिजोदेखि निर्धक्क आ–आफ्नो काममा जानु भनेर आत्मविश्वास देखायो, तर जनताले त्यो कुरा सडकमा सम्भव पाएनन्। सरकार स्वयम् नै भोलि जुलुस निकाल्दैछ, मुलुकको सबैभन्दा चल्तिको व्यापारिक केन्द्र दरबारमार्गमा। दायाँ हातले मोटरसाइकल सम्हाल्दै बायाँ हातले मोवाइलबाट भिडियो खिच्दै गर्दा नेपाली जनताले लामो समयपछि भोगेको नेपाल बन्दका अचम्मका दृश्यहरु कैद गर्न पाइयो।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारले नदेखेका चिताहरू (भिडियाे रिपोर्ट)

छिमेकी देश भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बढेसँगै शव जलाउने ठाउँको समेत अभाव भएका तस्बिर हामीले देख्दै आएका

निषेधाज्ञाकाे पहिलो विहान (भिडियोमा हेर्नुहाेस्)

कोरोना संक्रमणको फैलावट रोक्न भन्दै बिहिबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाको पहिलो बिहान काठमाडौंका सडकबारे आयोमेलकर्मी सृजना घिमिरेले

सरकार–विप्लव सहमति : के भन्छन् जनता ? [भिडियो स्टोरी]

आफैंले लगाएको प्रतिबन्ध हटाउँदै सरकारले विप्लवलाई मूलधारको राजनीतिमा ल्याउनुलाई दलहरुले पनि सकारात्मक रुपमा लिएका छन् । तर आम जनता भने

आत्थु! जाडो(भिडियाे/फाेटाे)

पश्चिमी वायुमा विकसित न्यूनचापीय प्रणालीका कारण आइतबारदेखि नेपालमा प्रभाव परेको छ। आइतबार पश्चिम नेपालका पहाडीसँगै केही तराईका भुभागमा पानी परेको