आयाेमेल टिभी
आमहड्तालमा कोटेश्वरको रोचक-घोचक [भिडियो स्टोरी]
आयोमेल संवाददाता

९३ कोरोना संक्रमितको मृत्यु, सबैभन्दा धेरै प्रदेश २ मा

नेपालमा कोरोना संक्रमण दर बढेसँगै दिनहुँ मृतकको संख्या पनि बढ्दो छ।  पछिल्लो २४ घन्टामा मात्रै नेपालमा १० संक्रमितले ज्यान गुमाएका छन्।  ज्यान गुमाउनलेमा काठमाडौं र धादिङका १/१, धनुषाका २, सप्तरी, मोरङ, कपिलवस्तु, बारा, विराटनगर र वीरगन्जमा १/१  गरी जम्मा १० जनाको मृत्यु भएको छ। यो एकै दिन मृत्यु भएको धेरै

-  आयोमेल