झापाबाट १३३ अक्सिजन सिलिन्डर बरामद

झापा – स्वास्थ्य संस्थाबाहेक आवश्यकताभन्दा बढी मौज्दात गरिएका र अनाधिकृत रुपमा राखिएका अक्सिजनका सिलिन्डर खोज्न झापामा प्रहरी परिचालन गरिएको छ। दोस्रो लहरको कोरोना संक्रमण तीव्र भएसँगै अक्सिजन अभाव हुन नदिन झापा प्रहरीले अक्सिजन सिलिन्डर खोज्न प्रहरी परिचालन गरेको हो। त्यसरी

अक्सिजन अभावमा भक्तपुरमा दुई कोरोना संक्रमितले गुमाए ज्यान

अक्सिजन अभावले भक्तपुरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा दुईजना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाएका

तिलोत्तमाका नगरप्रमुख र उपप्रमुखका गाडी अब एम्बुलेन्स!

बुटवल – तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा

झापामा आजदेखि पूर्ण निषेधाज्ञा

झापा – झापामा सक्रिय कोरोना संक्रमितको संख्या ७४१ पुगेसँगै आज मध्यरातबाट पूर्ण निषेधाज्ञा जारी भएको छ। मंगलबार मात्रै १६२ जना

अधिकांश संक्रमितलाई अक्सिजन आवश्यक

चितवन–अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ। पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको

सेती प्रादेशिक अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु

कैलाली–कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की

निषेधाज्ञामा पनि भक्तपुरमा बजार अनुगमन

भक्तपुरमा निषेधाज्ञामा पनि बजार अनुगमन गरिएको छ। नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा

धनुषाका एक मेयरसहित तीन उपमेयरलाई माओवादी केन्द्रले सोध्यो स्पष्टीकरण

जनकपुरधाम – पार्टी हितविपरीत गतिविधि गरेको भन्दै माओवादी केन्द्रले धनुषाका एक मेयरसहित तीन उपमेयरलाई स्पष्टीकरण सोधेको छ। माओवादी केन्द्रले २०७४

काठमाडौंमा आइसोलेशनसहितको अस्पताल बनाउन महानगरले बनायो समिति

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नं ३ का अध्यक्ष

काठमाडौंबाट हेलिकोप्टरमा झापा ल्याइएका संक्रमितको मृत्यु

झापा–काठमाडौँमा बेड नपाएपछि पाँच दिन अघि उपचारका लागि झापा ल्याइएका एक कोरोना संक्रमितको सोमबार साँझ मृत्यु भएको छ। वैशाख १५

मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण

महोत्तरी–गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरीको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ।

बुटवलमा थप ६ काेराेना संक्रमितको मृत्यु

बुटवल-बुटवलकाे काेराेना अस्पतालमा उपचाररत ६ संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु

विचार
मन्त्रिपरिषद् बैठकलगत्तै शीतलनिवास पुगे ओली

काठमाडौं–प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद् बैठकलगत्तै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका

प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न सरकारकाे सिफारिस

काठमाडौँ–सरकारले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ

बहुमतको सरकार गठनका लागि प्रक्रिया थाल्न राष्ट्रपतिलाई तीन…

काठमाडाैं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएसँगै