post-slider post-slider

अवैध बाटो भएर पुगेका ८ जनालाई अमेरिकाले फर्काइदियो

Image
A A

काठमाडौँ - अवैध बाटो भएर अमेरिका प्रवेश गरेका ८ जना नेपालीलाई अमेरिकाले फर्काइदिएको छ।

अवैध रूपमा अमेरिका पुगेका उनीहरू बिहीबार दिउँसो साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।

अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालका अुनसार उनीहरूलाई अमेरिकाले नियन्त्रणमा लिएर नेपाल फर्काइदिएको हो। 

उनका अनुसार उनीहरू तल्लो बाटो भएर अमेरिका छिरेका थिए।

Tags: