post-slider post-slider

एनसेल सेयर बिक्रीबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने राज्य व्यवस्था समितिको निर्णय

Image
A A

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर बिक्रीबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाउने भएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकले एनसेलको सेयर बिक्रीबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई मंसिर २५ गते बोलाउने निर्णय गरेको हो।

मलेसियाली कम्पनी एजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर नेपाली मुलका सिंगापुर नागरिक सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेपछि विवाद चर्किएको छ।

Tags: