post-slider post-slider

स्तनपान गराउनको संख्या घट्यो

Image
A A

 

काठमाडौं । नेपालमा ६ महिना भन्दा कम उमेरका शिशुहरूलाई पूर्ण रुपमा स्तनपान गराउनको संख्यामा कमी आएको छ। 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले स्तनपान गराउनको संख्यामा कमी आएको देखाएको हो। 

सन् १९९६ सर्वेक्षण अनुसार नेपालमा ७५५ जना महिलाले स्तनपान गराउँथे भने अहिले ५६५ मा झरेको छ। 

विश्व पोषण निर्देशिकाले शिशुहरूलाई बाल मृत्यु तथा अन्य रोगहरुबाट बचाउनको लागि जन्मेको पहिलो ६ महिनासम्म पूर्ण रुपमा स्तनपान मात्र गराउन सिफारिस गर्छ। 

Tags: