post-slider post-slider

मधेस लोकसेवा आयोगद्वारा लिखित परीक्षाको नतिजा प्रकाशित

Image
A A

काठमाडौं- मधेस लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। चार वटा विज्ञापन अन्तरगत विभिन्न सेवा, समूह र उपसमूहका पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको हो। 

आयोगद्वारा बिहीबार प्रकाशित सूचनामा विस्तृत नतिजा आयोगका वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको उल्लेख छ। 

Tags: