post-slider post-slider

ब्याटिङको क्रममा लोकेश बम घाइते

Image
A A

काठमाडौं - नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगका क्रममा घाइते भएका छन्।

वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिङको क्रममा घाइते भएपछि रिटायर्ड हर्ट भएका छन्। उनी १७ रन बनाएर खेलिरहेका थिए।

त्यसैगरी नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल र अनिल शाह पनि आउट भएका छन्। कुशलले २ र अनिल एक रन बनाएर आउट भएका हुन्।

यो समाचार तयार गरुन्जेल नेपालले ४.४ ओभरमा २ विकेट गुमाएर २३ रन बनाएको छ।
 

Tags: