post-slider post-slider

उपेन्द्र यादव स्वास्थ्य र नवलकिशोर वन मन्त्रीमा नियुक्त

Image
A A

काठमाडौँ - जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको छ। 

अध्यक्ष यादवसहित २ जनाले आज मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। 

यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन् भने नवलकिशोर शाह वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्। 

नेकपा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजावादी मिलेर बनेको नयाँ गठबन्धन सरकारमा अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी भएका हुन्। 

Tags: