post-slider post-slider

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

Image
A A

काठमाडौं- सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्तोकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको म्याग्निच्युड ५.० रेक्टर स्केल रहेको थियो।

भूकम्पको धक्का काठमाडौं उपत्यकामासमेत महसुस भएको थियो।

Tags: