post-slider post-slider

पूर्वराजा शाहलाई कमल थापाको शुभकामना

Image
A A

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मोत्सवको शुभकामना दिएका छन्। पूर्वराजा शाहको ७७औँ जन्मदिनको अवसरमा थापाले सामाजिक सञ्जाल मार्फत शुभकामना दिएका हुन्। 

‘७७ औँ शुभ-जन्मोत्सवको अवसरमा राजा ज्ञानेन्द्रमा हार्दिक मंगलमय शुभ-कामना,’ थापाले लेखेका छन्।

 

Tags: