post-slider post-slider

समाजवादी मोर्चाको पहिलो बैठक आलोकनगरमा जारी

Image
A A

काठमाडौं- समाजवादी मोर्चाको पहिलो बैठक जारी रहेको छ। आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल जारी रहेको हो।

बैठकमा मोर्चाको आगामी कार्ययोजनाबारे छलफल भइरहेको छ। बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत सहभागी छन्।

Tags: