post-slider post-slider

बझाङमा भूकम्पको धक्का महशुस

Image
A A

बझाङ- बझाङमा भूकम्पको धक्का महसूस गरिएको छ। बिहीबार राति ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

यसअघि गत साउन ३ गते कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

Tags: