post-slider post-slider

बजेट २०८० : नयाँ दरबन्दी नदिइने, महँगी भत्ता खारेज

Image
A A

काठमाडौं- सरकारले सरकारी सेवा नियामक र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्षमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

उनले स्वीकृत दरबन्दीभन्दा सेवा करार लिन नपाइने बताए।

त्यस्तै आगामी आर्थिक वर्षका लागि प्रोत्साहन भत्ता, अतिरिक्त भत्ता र महँगीभत्ता खारेज गरिएको छ।

 

Tags: