post-slider post-slider

स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड

Image
A A

काठमाडौं – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब बजेट विनियोजन भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रुपैयाँ छुट्याइएको घोषणा गरेका हुन् ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को १५ खर्ब ४ अर्ब ९९ करोड बजेट ल्याएको छ ।

Tags: