post-slider post-slider

विरमा २४५ नर्सिङ जनशक्ति थपिए

Image
A A

 

काठमाडौं ।  वीर अस्पतालमा सोमबार २४५ जना नर्सिङ जनशक्ति थपिएका छन्। 

लोक सेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेका २९५ जना नर्स मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको हो। थप ५० जनालाई नेपाल सरकार मातहतका संघिय अस्पतालमा खटाएको छ । 

नर्सिङ जनशक्ति अभावमा वीर अस्पतालले १० शैयाको आईसियू सञ्चालन गर्न सकेको थिएन्।  

Tags: