post-slider post-slider

कालीकोटमा खोलाले बगाउँदा एक जनाको मृत्यु

Image
A A

कालीकोट- कालीकोटमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ। 

कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ मा भेरागाड खोलाले बगाउँदा धनबहादुर बोगटीको ज्यान गएको हो।

हिजो बेलुका खोलाले बगाएर बेपत्ता भएका बोगटीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

Tags: